धनगढी उपमहानगरपालिकामा कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबर

कैलाली, असार २०  । कैलालीको धनगढी उपमहानगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएकामा स्वतन्त्र उम्मेद्वार गोपाल हमालको मत बराबर आएको छ ।

बिहानसम्म मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएका थिए । वड र हमालले ५१ हजार ४७ मत ल्याएका छन । उममेयरमा भने कांग्रसको अग्रता कायमै छ ।
६ हजार २ सय २२ मत सहित कांग्रेसकी शुशिला मिश्र भट्ट  अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ११२ मत ल्याएर पछ्याइरहेका छन । ५४ हजार ३ सय ६९ खसेको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० हजार २९१ मत गणना भएको छ ।

कमेन्ट गर्नुहोस्