धनगढीमा स्वतन्त्रका गोपी हमाल अगाडि

कैलाली, असार २०,  धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अरुलाई उछिनेका छन ।

मत परिणाम अनुसार हमालले ५ हजार ५ सय २१ मत प्राप्त गरेका छन ।

उनका प्रतिद्वंदी नेपाली कांग्रेसका नृप बहादुर ओडले ५ हजार ४ सय ११ मत प्राप्त गरेका छन ।

कमेन्ट गर्नुहोस्