प्रधानमन्त्री देउवालार्इ भेटर भारतीय दूतावास किँन पुगे ठाकुर

प्रधानमन्त्रीसँग भेटेलगत्तै ठाकुर भारतीय दूतावासमा छलफल गर्न पुगेको जनाइएको छ । सरकारलाई दिइएको समर्थनकै विषयमा दूतावासमा पनि छलफल भएको बुझिएको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।

 

कमेन्ट गर्नुहोस्