केपी ओलीको गृहजिल्ला झापामा राप्रापाको ३ सिट

गौरीगञ्ज गाउँपालिका अध्यक्षमा बाबुराजा श्रेष्ठ विजयी

झापा, असार २१ । झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ ३७४० मत सहित विजयी भएका छन् ।  उपाध्यक्षमा कांग्रेसका दीपेन्द्र थापा ३४१४ मतसहित विजयी भएका छन् ।

यो सँगै झापामा राप्रपाले ३ स्थानीय तहमा जित निकालेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ ।

 

कमेन्ट गर्नुहोस्