इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम

इटहरी, असार २१ । सुनसरीको इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम :

एमालेका द्वारिकलाल चौधरी – १३९९८
उपमेयर लक्ष्मी कुमारी गौतमले – १२९९८

कांग्रेसका रोहित प्रसाईंले – १२६१७
उपमेयर बिमला शिवाकोटी – ११६५९

माओवादी हरिमाया जिमिले – १९८१
उपमेयरले भिमप्रसाद सुवेदी – २६६१

राप्रपाका रोहित बहादुर कार्कीे – ११७५
उपमेयर माया रायमाझी – १६९४

-१,३,१७,१६र २० वडामा कांगे्रसकोे जित
-२,१८ र १९ वडामा एमालले जित

कमेन्ट गर्नुहोस्