भद्रपुरमा ६ हजार मत गन्न बाँकी 

भद्रपुर, असार २१ । झापाको भद्रपुर नगरपालिकामा अब  ६ हजार मत गन्न बाँकी रहेको छ ।

पछिल्लो मत परिणामम  :

-एमालेका मेयर उपमेयर ८४०४/७९७०
-काग्रेसका मेयर उपमेयर ५९३२/५२०८
-माकेका मेयर उपमेयर ३६२९/३४२३
-राप्रपाका मेयर उपमेयर २५५६/२९८३

कमेन्ट गर्नुहोस्