सुनसरीको बराह नगरपालिकामा एउटा वडाको मत मात्रै गन्न बाँकी

एमाले जित नजिक

सुनसरी, असार २१  । सुनसरीको बराह नगरापालिकामा अब एउटा वडाको मत गन्न बाँकी छ ।

एमाले जित नजिक : 

प्रमुख/उपप्रमुख

एमाले १३२४०/१३३८२

कांग्रेस १०३४५/१०१९३

माओवादी २२७०/२४१२

 

 

कमेन्ट गर्नुहोस्