बाढीबाट विस्थापितको बिजोग

सप्तरी, असार २२ । सप्तरीको कञ्चनरुप नगरपालिका ८ रघुनाथपुरमा चार परिवार हाल छिमेकीकहाँ आश्रम लिएर बसेका छन् ।  शनीबारको बाढीले नदीछेउमै रहेको घर बगाईदिएपछि उनीहरु आश्रयका लागि छिमेकीकहाँ पुगको हुन् ।

स्थानीय सुन्दरी खोलाको बढीले चार पविारका आठ घर बगायो ।, नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्