मोरङको रंगेलीमा माओवादीको जित लगभग निश्चित

प्रमुख र उपप्रमुख दुबैमा अग्रता

काठमाडौं, असार २२ । मोरङ रंगेली नगरपालिकाकाे ताजा परिणाम  :

प्रमुख/उपप्रमुख

माओवादी ७२८३/५३२०

कांग्रेस ६०१०/५०४१

एमाले ३०१५/४३२९

कमेन्ट गर्नुहोस्