मोरङको रंगेलीमा माओवादीको जित लगभग निश्चित प्रमुख र उपप्रमुख दुबैमा अग्रता २०७४, २२ असार बिहीबार काठमाडौं, असार २२ । मोरङ रंगेली नगरपालिकाकाे ताजा परिणाम : प्रमुख/उपप्रमुख माओवादी ७२८३/५३२० कांग्रेस ६०१०/५०४१ एमाले ३०१५/४३२९ कमेन्ट गर्नुहोस् ट्याग्स: morang