३३ किलो सुन तस्करीका आरोपितहरु धमाधम धरौटीमा छुटे  !

काठमाडौं, असार २२ ।   बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको  निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकामा१२ जनालई पक्राउ नै गरेर बुझाएको थियो, जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् ।

फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेको श्रोतले बतायो, कान्तिपुरमा  खबर छ ।

कमेन्ट गर्नुहोस्