विराटनगर महानगरपालिकाको मतगणना फेरि रोकियो

विराटनगर, असार २२ । विराटनगर महानगरपालिकाको मतगणना फेरि रोेकिएको छ ।

राजनीतिक दलहरुबीच सदर र बदर मतको रेकर्डका विषयमा विवाद भएपछि मतगणना कार्य अहिले रोकिएको छ ।

अहिलेसम्म वडा नम्बर १ देखि ५ र १५ देखि १९ सम्मको गणना सकिएको छ ।

कमेन्ट गर्नुहोस्