माओवादीबाट सरकारमा जानेहरुकाे नाम यस प्रकार छ …

काठमाडौं, असार २३ ।   नेकपा माओवादी केन्द्रले शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्ती हुने थप नेताहरुको नाम टुंग्याएको छ ।

कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिने वितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ ।  उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शामी सहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाउको हो, नागरिकमा खबर छ ।

याे पनि पढ्नुस  कांग्रेस नगर सभापति र सचिव माओवादी केन्द्रमा प्रवेश

कमेन्ट गर्नुहोस्