अनियमितताको मेलोमा असारे विकास

सिरहा, असार २३ । सरकारी अड्डाका लागि असरा महिना भ्यानभ्याई हुन्छ । असारको मिससिमे पानीमा कालोपत्रे, मुसलधारे  बर्षमा नाली निर्माण काम हुन्छ, भईरहेको छ ।

बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छ न बजेटको सदुपयोग नै हुन्छ ।

असारे विकास आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ ।  असारे अनियमिताको नुमना काम अहिले सिरहा बजारमा हुँदैछ । यो विकास होईन बरु सरकारी रकमको चरणम दूरुपयोग हो ।  यहाँ खर्च भएको रकम बर्खामा हुने खर्च बर्षासंगै बग्छ ।, नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्