कसरी भत्कीयो तटबन्ध ? स्थानीय त्रासमा

दार्चुला, असार २३ । चार बर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणधीन तटबन्धको फाउनडेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।

तनि दिनयता नियमितजसतो भईरहकेो  बर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगागढ सुख्खा पहिरो गएको थियो ।  त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिंदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ,कान्तिपुरमा  खबर छ ।

कमेन्ट गर्नुहोस्