३२१ स्थानीय तहको नतिजा सार्वजनिक, अब १३ तहको मात्रै बाँकी

काठमाडौं, असार २३ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३२१ स्थानीय तहको नतिजा सार्वजनिक भएकाे छ । १३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

नतिजा सार्वजनिक बाँकी तहहरु

१) सुनसरीको धरान उपमहानगरपालिका

२) सुनसरी इटहरी उपमहानगरपालिका

३) झापाको मेचीनगर नगरपालिका

४) झापाको अर्जुनधारा नगरपालिका

५) झापाको दमक नगरपालिका

६) झापाको बुद्धशान्ति गाउँपालिका

७) मोरङको  विराटनगर महानगरपालिका

८) मोङको धनपालथान गाउँपालिका

९) कैलालीको धनगढी उपमहानरपालिका

१०) उदयपुरको बेलका नगरपालिका

११) रुपन्देहीको कोटइ गाउँपालिका

१२) कञ्चनपुरको पुनर्बास नगरपालिका

१३) कञ्चनपुरको भिमदत्त नगरपालिका

कमेन्ट गर्नुहोस्