इटहरी उपमहानगरपालिकामा एमालेका द्वारिकालाल विजयी

सुनसरी, असार २३ । सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले जित हात पारेको छ। नगरप्रमुखमा एमालेका द्वारिकालाल चौधरी २२६८९ तथा उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी गौतम २१८४२ मतसहित विजयी भएका हुन्।

कमेन्ट गर्नुहोस्