दाङमा च्याउ खादा एकै परीवारका ८ विरामी

दिपक बोहरा

दाङ, असार २२ । दाङमा बिषालु च्याउ खादा एकै परीवारका ८ जना बिरामी परेका छन् । बुधबार राती बिशालु च्याउको तरकारी खाँदा तुल्सीपुर १८ हेमन्तपुरका ५० बर्षीय केशर बुढा, उनका ८ बर्षीय छोरी निशा बुढा, ५ बर्षीय दिपा बुढा, ४ बर्षीय उत्तमा बुढा, बिमला बुढा, उर्मीला बुढा विरामी परेका हुन् ।

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर पठाइएको छ ।

कमेन्ट गर्नुहोस्