कार्यपालिका गठनका लागि एमाले–माओवादीबीच तालमेल

खोटाङ, असार २३ । नगरपालिका र गाउँपालिकाको कार्यपालिका गठनका लागि खोटाङमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

१० बटा स्थानीय तह रहेको खोटाङ जिल्लामा स्थानीय तहको कार्यपालिका गठनका लागि रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, साकेला र बराहपोखरी गाउँपालिकामा एमाले र माओवादी केन्द्र तालमेल गरेका छन ।

एमालेको स्पष्ट बहुमत रहेका जन्तेढुंगा, केपीलास र लामीडाँडा गाउँपालिकामा भने एकलौटी गाउँकार्यपालिका बनाउने तयारी एमालेले

कमेन्ट गर्नुहोस्