पहिरोको डरले रातभर जाग्राम

बैतडी, असार २५ । बर्ष सुरु भएसंगै बैतडीको डिलोसैन गाउँपालिका ६ बांगाबगरका धनीराम सार्कीको निन्द्रा खोसिएको छ ।  माथिबाट पहिरो खस्न थालेपछि आफु बसेको टहरो कतिखे। बग्ने हो भन्ने चिन्ताले उनले अनिँदै रात कटाउन थालेका हुन् ।

ती दिन लगातार बर्ष भयो ।  पानी पर्न थालेपछि कतिखेर पहिरो खस्ने हो भन्ने डरले सताउँछ, उनले भने  अघिल्लो बर्षपनि त्यही ठाउँमा खसेको पहिरोले उहाँको घर पुरियो । सबै गाईबस्तु पहिरोसंगै सोहोरिए ।, अन्नपुर्णपोष्टमा खबर  छ ।
धनीराम जस्तै त्यहाँका सात दलित परिवार छेउमै टहरा बनाएर बसिरहेका छन्,

कमेन्ट गर्नुहोस्