बाढीपहिरोले दैनिक दुईको मृत्यु ?

काठमाडौं, असार २५ । नेपालमा बाढी पहिरोलगायत विपतबाट दैनिक दुई जना र अन्य कारणले दैनिकपाँ जनाको मृत्यु हुने गरेको छ ।

गृह मन्त्रालयको विपत ब्यवस्थापन महाशाखाको तथ्यांकअनुसार ६ बर्षयता बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ३५ जना पुगेको छ । बाढीपहिरोकै कारण ६ सय ६३ जना बेपत्ताा र ६ सय ९६ जना घाईते भएका छन् ।, अन्नपुर्ण पोष्टमा खबर छ ।

क्षतिको अवस्था बढ्दै गएको भन्दै पित जोखि न्युनीकरणसम्बन्धी हालै सम्पन्न विश्वब्यापी सम्मेलनले सन् २००५ देखि २०१५ को तुलनामा २०१५ देखि २०३० सम्ममा धनजाको क्षति आधा गर्ने लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्