पुननिर्माणको सवा खर्ब अाफूखुशी खर्च

काठमााडौं, असार २५ ।  भुकम्पपछिको पुननिर्माणका लागि दाता सम्मेलनम घोषणा गरिएका १ खर्ब २० अर्व रुपैयाँ विभिन्न राष्ट्रले आफुखुसी खर्च गरेको पाईएको छ , कारोबारमा खबर  छ ।

दुई बर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बसमध्ये ९ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसंग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाईएको हो ।

भुकम्पपछिको पुननिर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने पुननिर्माण प्राधिकरणको आकलन छ ।

कमेन्ट गर्नुहोस्