आमाको सम्झनामा …

स्वर्गीय आमा ज्ञानु माया श्रेष्ठको ११ वार्षिक तिथीको अवसरमा उनका दुई छोरीहरुले बाल कल्याण मा.वि. लिवाङ मा अध्ययनरत सुस्त श्रवण र दृष्टि बिहिन बालबालिकाहरुलाई कपडा र खाजा वितरण गरेका छन् ।

तस्वीर : उमा केसीकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्