पानीले यस्तो जाेखिम

दाङको घोराही तुलसीपुर सडक खण्डको गुहार खोलामा आइतबार आएको बाढीले दिनभर यातायात अवरुद्ध भएपछि स्थानीयहरु जोखिम मोलेर आफ्नो गन्तव्यतिर लागेका हुन् ।

तस्बिरः बालाराम खड्का, दाङ

कमेन्ट गर्नुहोस्