गाऊँ गाऊँ पस्दै जितेका माओवादीहरू

कंचनपुरको बेलौरी नगरपालिकामा बिजयपछि मतदातालार्इ धन्यवाद दिँदै माओवादीका नेता कार्यकर्ताहरू गाऊँ गाऊँ पुगेका छन् । बिजेता पदाधिकारी र समर्थक सुभेछुकहरू जुलूसको शैलीमा गाऊँतिर लागेका हुन् । 
तस्वीर  : माओवादी नेत्री बिना मगर

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  जनप्रतिनिधि फेरिए पनि सुकुम्बासी दिनचर्या उस्तै