एमाले निष्कर्ष : दोस्रो चरणको चुनावमा अन्तर्घातले २५ स्थानमा हार

काठमाडौं, असार २७ । दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्