प्रमूख तीन दलकाे बैठक बालुवाटारमा जारी,

काठमाडौं, असार २७ ।  प्रमूख तीन दलकाे बैठक बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा अाेली, माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु माधव नेपाल, सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता बिमलेन्द्र निधि, माअाेवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायत छन्।

 

कमेन्ट गर्नुहोस्