संशोधन विधेयकबारे छलफल गर्न तीन दलको बैठक सुरु

काठमाडौं, असार २७ । संविधान संशोधन विधेयकबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी भएका छ् ।

कमेन्ट गर्नुहोस्