अन्र्तघात गरेको आरोपमा फोरमले गर्यो ५ कार्यकर्तालाई कारबाही

नेपालगन्ज, असार २८ ।  एक स्थानीय तह जितेर बाँकेमा तेस्रो शक्तिको रुपमा उदाउको संघीय समाजबादी फोरम नेपालले २ जना केन्द्रीय सदस्यसहित बाँकेका ५ जना नेतालाई निर्वाचनमा अन्र्तघात गरेको आरोपमा कारबाही गरेको छ ।

पार्टीको निर्णयविपरित उम्मेदवारी दिलाउने र निर्वाचनमा अन्र्घात गरेको भन्दै फोरमका नेताहरु जगदिशबहादुर सिंह, कमताप्रसाद खटिक, राजेन्द्र विश्वकर्मा, कौशलकुमार मिश्रा र ममता बानियाँलाई कारवाही गरिएको हो, कारोवार डेलीमा खबर छ ।

कमेन्ट गर्नुहोस्