मुग्लिन सडकखण्ड:फेरि खस्यो पहिरो, यात्रुको विचल्ली

चितवन, असार २९ । अस्पतालमा आमा भेट्न भरतपुर जान लागकेी तनहुँ किहुकी मिठु सिग्देल  नारायणगढ मुग्लन सडकखण्डको चारकिलोमा पहिरो गएका कारण बाटौमै अलपत्र परेका छन् ।

अन्तिम अवस्थाकी आमको मुख हेर्न हिंडे पनि चार किलोमा पहिरो गएपछि बाटोमै अलपत्र पर्नुपरेको हो । सडक नखुलेपछि उनले आक्रोशित हुँदै भने, यात्रुले यस्तो सास्ती पाउँदा केही नगर्ने सरकार किन चाहियो हामीलाई, अन्नपुर्णपोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्