लोकप्रिय नेता ब्राजिलका पूर्व–राष्ट्रपति लुला भ्रष्टाचार आरोपमा १० वर्ष जेल चलान

ब्राजिलका पूर्व राष्ट्रपति लुइज् इन्ब्किहो लुला सिल्वा भ्रष्टाचार आरोपमा १० वर्ष जेल चलान भएका छन् । लोकप्रिय नेताका रुपमा दुई अवधि राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लुला तेल लिग भएको घोटलामा दोषी ठहरिएका हुन् ।

भ्रष्टाचार गरेको पुष्टि गर्दै अदालतले उनलाई नौ वर्ष जेलमा र छ महिना नजरबन्दमा राख्ने आदेश दिएको हाे ।

कमेन्ट गर्नुहोस्