फोन रेकर्ड काण्डको अर्को सनसनी कुरा, उक्साहटमा गरेको खुलासा (अडियाेसहित)

प्रेम सुनार

गुल्मी, असार–३१ । शुक्रबार नेपाली कांग्रेसले एक कार्यकर्तालाई नेकपा एमाले गुल्मीका एक नेताले ‘एउटा भोट किन्नका लागि २५ हजार दिएको’ भन्ने टेलिफोन कल रेकर्ड उनी आफ्नो चाहनाले नभई कसैको उक्साहटमा सार्वजानिक गरिएको कांग्रेसका स्वयम उनै कार्यकर्ताले स्वीकार गरेका छन् ।

हाम्रो पश्नमा उनले भने ‘हो उहाँ मेरो वालसखा र सुरु देखि नै सहयोगी पनि हो, उहाँलाई मैले त्यस्तो घात गरुँला भन्ने सोचेको पनि थिएन तर मेरो होईन, अरुको फोन र उक्साहटमा त्यस्तो हुन गएको हो । सुनौ उनीसंग गरिएको छोटो टेलिफोन कुराकानी :

 

कमेन्ट गर्नुहोस्