मन्त्री बन्न लालायित छैन : रायमाझी

काठमाडौं, असार ३१ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफू मन्त्री बन्नका लगि लालायित नभएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा रायमाझीले आफू मन्त्री बन्न लालयित नभएको बताएका हुन । सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिमण्डल बिस्तार नहुनुको कारण अरु केही नभएर निर्वाचनभएको पनि उनले बताए ।

संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले इमानदारका साथ पहलकदमी लिएको तर दुई तिहाईको सुनिश्चितता नभएका कारण प्रस्तावलाई अहिले सथगित गरेको बताए ।

कमेन्ट गर्नुहोस्