राजपा र साझा पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, असार ३१। राष्ट्रिय जनता पार्टी (राजपा) र साझा पार्टी नेपाल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएका छन ।

शनिबार बसेको आयोगको बैठकले राजपा र साझा पार्टीको दल दर्ता गर्ने निर्णय गरेको हो ।

स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राजपाले प्रदेश केही सय अघि मात्र प्रदेश नम्बर २ को चुनाव लागि निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको थियो ।

राजपाले चुनाव चिन्ह छाता मागे छ तर आयोगले यसबारेमा भने कुनै निर्णय नभएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्