प्यूठानमा एमालेबाट निर्वाचित वडाध्यक्ष पक्राऊ

प्युठान – कुटपिट आरोपमा स्वर्गद्धारी नपा का वडाध्यक्ष पक्राउ परेका छन् ।

गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो ।

यो खबर आजको कान्तिपुरमा छ ।

कमेन्ट गर्नुहोस्