यसरी हुन्छ सरकारी बजेटमा नेता र हाकिमकोे मोजमस्ती

धादिङ, साउन २ । आर्थिक बर्ष  २०७३,०७४ मा सञ्चालित कार्यक्रमको अनुगमन गनेृ बहानामा धादिङ जिल्लाका सबै जसो सरकारी कार्यालयका प्रमुख चितवन पुगेका छन् ।

धादिङका तीनवटा सरकारी कर्यालय महिला तथा बालबालिका, जिल्ला कृषि विकास र पशुसेवा कार्याल्य धादिङले यस आर्थिक बर्षमा सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको संयुक्त अनुगमन गरेपश्चात कार्यालय प्रमुख चितवन पुगेका हुन् ।

दुईदिने अनुगमन कार्यक्रमको क्रममा बुधबार सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली काठमाडौं सीमानाको धुनीबेसी नगरपालिकमा सञ्चालित कार्यक्रमको अनुगमन गरेर बास बस्न चितवन पुगेको थियो, अन्नपुर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्