बोक्सी आरोपमा निर्घात कुटपिट

सर्लाही, साउन ५ । बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ ।

वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले बोक्सी आरोप लगाउँदै कुटपटि गरेका हुन् ।

कुटपिट गनृ ५५ बर्षिया सानुमाया लो र उनकी १८ बर्षीया छोरी लालल्मामायालालाई प्रहरीले नियन्त्रणमा लिएको ईलाहा प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक उदय द्धिवेदीले  जानकरी दिए , अन्नपुर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्