साउन ६ । टर्कीकाे तटीय क्षेत्र काेस स्थित ग्रीक द्वीपमा अवस्थित रक्स छुट्टी रिसोर्ट्स केन्द्र भएर शक्तिशाली भूकम्प जाँदा २ जनाको मृत्यु भएकाे छ । ७० जना घार्इतेलार्इ बोडरम स्थित राज्य अस्पतालमा भर्ना गरिएकाे छ ।
भूवैज्ञानिक सर्वेक्षण सस्थाका अनुसार दक्षिण पश्चिम तट बोडरम र काेसको ग्रीक द्वीप को रिसोर्ट शहर नजिक केन्द्र भएर ६.७ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे ।
रिसोर्ट्स केन्द्र ब्रिटिश पर्यटकहरुकाे एक लोकप्रिय क्षेत्र हाे ।