ट्रम्पलाई झटका- व्हाइट हाउसका प्रवक्ता स्पाईसरद्वारा राजिनामा

अमेरिकी रास्ट्रपतिलाई एक पछि अर्कों संकट आइ परेको छ । रूसी रास्ट्रपतिसंग अनौपचारिक भेटको विवाद चुलीएकों बेला व्हाइट हाउसका प्रवक्ता सेन सपाइसरले राजिनामा दिएका छन ।

सीएनएनका अनुसार, रास्ट्रपतिले नयाँ संचार निर्देशक नियुक्त गरेपछि त्यासको बिरोध गर्दै सपाइसरले राजिनामा दीएका हुन ।

 

कमेन्ट गर्नुहोस्