केपी ओली आज कैलाश मानसरोवर जाँदै

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली कैलाश मानसरोवर यात्रामा जाँदैछन । निजी भ्रमणमा ओली शनिबार चीनको ल्हासातर्फ प्रस्थान  गर्ने बताईएको छ ।

एक सातासम्मको भ्रमणमा ओलीसँग उनकी श्रीमती राधिका शाक्य, सहयोगी राजेश वज्राचार्यसहित दुई जना निजी चिकित्सक रहनेछन्। ल्हासामा उनले स्थानीय राजनीतिक नेताहरूसँग पनि भेट गर्नेछन्।

कमेन्ट गर्नुहोस्