यसरी जाँदाे रैछ हलियाको रकम लेखापालको गोजीमा !

अमरगढी, साउन ८ । डडेलधुरा मुक्त हलियाहरुको रकमा अनियमितता भएको रहस्य खुलेको छ ।

मुक्र हलियाको रकम मालपोत कार्यलयका लेखापालले आफनै गोजीमा अनुगमनका नाममा झ्वाम्म पारेपछि रहस्य बाहिर आएको हो  । मुक्त हलिया पुनः स्थापना समितका अनुसार डडेलधुरा जिल्लामा र्दुइ हजार ५५१ मुक्त हलिया रहेका छन् ।

तीमध्ये सरकारले २०७० सालदेखि मुक्त हलिया पुनः स्थापना समितिमार्फत ३११ जना मुत्त हलियाको पुनःस्थापना गरेको छ, गोरखापत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्