४० हजार जनशक्ति  थप्नुपर्ने नेपाल प्रहरीकाे प्रस्ताव

काठमाडौं, साउन ८ ।  नेपाल प्रहरीले संघीयता कार्यान्वयन गर्न ४० हजार जनशक्ति थप्न प्रस्ताव गरेको छ ।

प्रहरी मुख्यालयसहित हाल महानगरीय प्रहरी, प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी अस्पताल र पाँच क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत ७२ हजार जनशक्ति कार्यरत छन् । नेपाली सेना र सशस्त्र प्रहरी बल केन्द्रीकृत संरचनामा आधारीत भएर पनि अहिले विगतमा लागू भएका विकास क्षेत्र, अञ्चल र जिल्लाअन्तर्गतको प्रशासनिक क्षेत्रअनुसार नै जनशक्ति व्यवस्थापन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्