कांग्रेसका वडा अध्यक्षको हर्कत: कुटेरै बिबाद मिलाउने प्रयास

दाङ, साउन ८  ।  दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष पर्साराम डागीले कुटेर दुई युवा समुहको बिबाद मिलाउने प्रयास गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पर्साराम डागीले स्थानीय अनन्त पुनका बुबा र दुई जना कांग्रेस सर्मथक बिचमा भएको सामान्य बिबादको बिषय मिलाउन भन्दै वडा कार्यालयमा बोलाएर यस्तो हर्कत देखाएक हुन् ।

पिडित पुनले आफु खेत जोत्न लागेको समयमा मेलमिलाप छ भनेर बोलाई कुटपिट गरेको दुखेको पोखे । ‘न्याय पाउने निकायमा जनप्रतिनिधिकै संलग्नातामा आफुले कुटाई खानुपर्यो पुनले भने ‘अब हामी जनताले कसको भरोसा गर्ने प्रहरीमा त उजुरी गरेको छु ।’

कमेन्ट गर्नुहोस्