दार्जिलि नेपाली भाषाको टिभी प्रसारणमा रोक

थप आन्दोलित बने नेपालीभाषी

सिलगुढी, साउन ९  । पश्चिम बंगाल सरकारले नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।  सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ ।

ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ ।  भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपालीभाषी थप आन्दोलित बनेका छन् ।, कान्तिपुरमा खबर छ ।

सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ ।

कमेन्ट गर्नुहोस्