अाज नेकपाका संस्थापक सदस्य कर्मचार्यको स्मृति दिवस,

काठमाडौं, साउन ९ । अाज नेपाल कम्युनिष्ट पार्टीका  संस्थापक सदस्य नर बहादुर कर्मचार्यको स्मृति दिवस, देशभर बिभिन्न कार्यक्रम हुँदैछन् । नेकपा माअाेवादी केन्द्रले स्मृति दिवसका अवशरमा दिउँसाे २ बजे पेरिस डांडा स्थित केन्द्रिय कार्यलयमा  कार्यक्रम राखेकाे छ ।

 

कमेन्ट गर्नुहोस्