यस कारण ठुला दलहरु अन्तर्घातीमाथि कारबाही गर्न हच्किए..

काठमाडौं , साउन १० ।  तीनवटै ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले पहिलो र दोस्रो चरणका स्थानीय तह चुनावमा अन्तर्घात गर्नेमाथि कारबाही गर्ने घोषणा गरे पनि कार्यान्वयनमा असफल भएका छन् ।

स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्दा त्यसको प्रभाव प्रदेश र संसदको आगामी चुनावमा पर्ने भएकाले कारबाही गर्न ठूला दलका नेतालाई अलमल भएको हो, नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्