एमालेभित्र टिकट किनबेच काण्ड चर्कियाे

काठमाडाैं , साउन १० । दुई चरणको चुनावमा कांग्रेसलाई पछि पारेर पहिलोदल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर विभिन्न असन्तुष्ट चुलिएका छन् । विशेषत : आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो ।

एमाले स्थानीय कमिटी बैठकले तल्ला कमिटीहरुबाट चुनावी समिक्षा रिपोर्ट मागेको छ । दोलखा, बैतडीलगायतका केही जिल्लाबाट बारबाहीका खबर समेत आएका छन् ।

एमाले एमाले महासचिव ईश्व पोखरेलले केह मिडियामा दिएको अन्र्तवार्तामा पनि अन्तरघार्तका कारण ३० सिट गुमाउनुपरेको बताएका छन् । तर पछिल्ला रिपोर्टहरूले पार्टीका ठूला नेतासमेत टिकट किनबेच, अन्तरघात र चुनाव हराउने प्रकरणमा मुछिएका छन्,साँघु साप्ताहिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्