माओवादी केन्द्रको हेडक्वाटरबाट मन्त्रीको नाम फार्इनल

काठमाडौं, साउन ११ ।  नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठकले सरकारमा सहभागी हुने मन्त्रहरुको नाम अनुमोदन गरेको छ । बैठकले गिरिराजमणि पोखरेललार्इ स्वास्थ्य मन्त्रालय र महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ ।

यस्तै टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, र आशा खनाललाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा आजै टुङ्गो लगाईने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन ।

कमेन्ट गर्नुहोस्