छोरा जन्मिँदा यस्ताे खुसीयाली

कालिकोटको दुर्गम मानिने भर्ता गाउँमा छोरा जन्मिएको छैठौं दिन दलितहरुलाई बोलाई दमाहा बजाई खुशीयाली बाँडिन्छ । सुत्केरी महिलालाई भने गाइकाे गोठ वा घरकै एउटा अन्धकार कुनामा राखेर अछुत बनाईन्छ ।

तस्बीर : कुमारी महरा, कालिकाेट

कमेन्ट गर्नुहोस्