तेरी स्वास्नी लग्यो ड्राइभरले पुन (भिडियो सहित)

साउन ११ । विवादले युटुबबाट हटाइएको ‘तेरी स्वास्नी लग्यो ड्राइभरले’ गीत पुन सार्वजनिक भएको छ ।

७ दिनमै ५ लाखभन्दा बढी श्रोताले हेर्न सफल नमराज पाण्डेको तीज गीत ‘तेरी स्वास्नी लग्यो ड्राइभर’ले गीत सार्बजनिकमा रोक लगाएपछि युटुबबाट हटाइएको थियो ।

गीतमा समाबेस सम्बादमा केहि शब्दले मुस्लिम समूदलाई असर पारेको भन्दै मुस्लिम संघ नेपाल र युनिक मुभिज ले बिकेप्ति जारी गरी उक्त शब्द हटाउन माग गरेको थियो । त्यसपछि उक्त सम्बाद हटाएर यो गीत पुनः सार्वजनिक गरिएको हो ।

यस्ताे छ भिडियाे

कमेन्ट गर्नुहोस्