पुरुषको कपडा लगाए पानी पर्छ

आकाशे पानीको भरमा खेती गर्ने वाध्य बाँके कोहलपुरका किसानहरु थारु परम्पराअनुसार पुरुषले लगाउने पोषाक लगाई बजारमा । महिलाहरुले यस्ताे पाेषाक लगाइ भगवान इन्द्रसँग पानी माग गरे पानी पर्छ भन्ने विस्वास छ ।

तस्बिर : अमृता केसी, कोहलपुर

कमेन्ट गर्नुहोस्